नागरिक बडापत्र
नागरिक बडापत्र
|
|||||||||||||||
| खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय | |||||||||||||||
| जलस्रोत तथा सिंचाइ विकास डिभिजन | |||||||||||||||
| नुवाकोट | |||||||||||||||
| नागरिक बडापत्र | |||||||||||||||
| क्र सं | सेवाको प्रकृति | सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया र पेश गनुपर्ने कागजात | लाग्ने शुल्क र दस्तुर | लाग्ने समयावधि | सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी, शाखा/फाँट र कार्यकक्ष | गुनासो सुन्ने पदाधिकारी (पद र नाम समेत) | कैफियत | ||||||||
| १ | योजना माग (सिंचाई तथा नदी नियन्त्रण) | १. समिति गठन तथा माग को निर्णय २. निवेदन |
निःशुल्क | प्राविधिक फिल्ड प्रतिवेदन प्राप्त भएपछि प्राथमिकताको आधारमा चालु आ.व. वा कार्यक्रम स्वीकृत भएपछि आर्को आ.व. | योजना तथा कार्यान्वयन शाखा एवं अनुगमन तथा नियमन शाखाका सम्बन्धित प्राविधिक कर्मचारीहरु | डिभिजन प्रमुख/कार्यालय प्रमुख | |||||||||
| 2 | खाता खोल्ने सिफारिस | १. समितिको बैठकको माइन्यूट २. खाता संचालकको नागरिकता तथा राष्ट्रिय परिचय पत्र ३. सम्बन्धित वार्डको सिफारिस ४. सिफारिस पाउँ भन्ने व्यहोराको निवेदन |
निःशुल्क | सोहि दिन | प्रशासन शाखा | डिभिजन प्रमुख/कार्यालय प्रमुख | |||||||||
| ३ | वार्षिक कार्यक्रममा परेको योजनाको प्रारम्भिक सर्वेक्षण तथा सम्भाव्यता अध्ययन | १. कार्यालयबाट योजना पहिचान प्रारम्भिक सर्वेक्षण गरिदा सर्वे टोली सँग जल उपभोक्ता किसानहरुले समन्वय गरी सहयोग पुर्याउनु पर्नेछ । २. उपभोक्ताहरुले आफ्नो आवश्यकता सिंचाइ प्रणालीको कठिनाई र मुहान (श्रोत) को बारेमा अध्ययन टोलीलाई जानकारी गराउनु पर्ने । |
निःशुल्क | कार्यालयको बार्षिक कार्यक्रम अनुसार | योजना तथा कार्यान्वयन शाखा एवं अनुगमन तथा नियमन शाखाका सम्बन्धित प्राविधिक कर्मचारीहरु | डिभिजन प्रमुख/कार्यालय प्रमुख | |||||||||
| ४ | धरौटी फिर्ता | १. संस्था नवीकरण २. प्यान दर्ता ३. अघिल्लो आ.व को कर चुक्ता ४. अद्यावधिक बैंक खाता विवरण सहितको निवेदन |
निःशुल्क | नियमानुसार | आर्थिक प्रशासन शाखा | डिभिजन प्रमुख/कार्यालय प्रमुख | |||||||||
| ५ | यस कार्यालयमा दर्ता भएका जल उपभोक्ता संस्था नवीकरण | १. संस्था दर्ता प्रमाण पत्र (सक्कल) २. निवेदन |
१. ९० (नब्बे) दिन भित्र रु. १००।०० २. संस्था नविकरणको लागि ९० (नब्बे) दिन भित्र नआएमा रु.१०० विलम्ब शुल्क लाग्ने । |
सोहि दिन | प्रशासन शाखा | डिभिजन प्रमुख/कार्यालय प्रमुख | |||||||||