हाम्रो मिशन

ध्येय

नुवाकोट जिल्लाभित्रको कृषि योग्य जमिनमा दिगो, भरपर्दो तथा समावेशी सिंचाइ सुविधा विस्तार गर्नुका साथै जलउत्पन्न प्रकोपबाट मानव बस्ती, खेतीयोग्य जमिन र भौतिक संरचनाको संरक्षण गर्ने उद्देश्यले सतह सिंचाइ, नदी नियन्त्रण, पहिरो व्यवस्थापन तथा जलस्रोतका बहुउपयोगसम्बन्धी आयोजना अध्ययन, निर्माण, सञ्चालन तथा मर्मत संभार कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने यस कार्यालयको उद्देश्य रहेको छ।